सांस्कृतिक सहर, समृद्ध महानगर

अनलाईन कर भुक्तानी

सांस्कृतिक सहर, समृद्ध महानगर

समाचार

आगलागी प्रभावित भवनहरूको मूल्याङ्कन (Post Fire-Damage Assessment) का लागि आवेदन आह्वान ।

आगलागी प्रभावित भवनहरूको मूल्याङ्कन (Post Fire-Damage Assessment) का लागि आवेदन आह्वान हुने link:- https://jobs.kathmandu.gov.np/register काठमाडौँ महानगरपालिकाले हालै भएका आगलागी घटनाबाट प्रभावित भवनहरूको Post Fire-Damage Assessment कार्य सम्पन्न गर्न योग्य इन्जिनियर तथा प्राविधिक विज्ञहरूबाट आवेदन आह्वान गर्दछ । यस मूल्याङ्कनको उद्देश्य प्रभावित भवनहरूको संरचनागत सुरक्षा परीक्षण गर्ने, आवश्यक विश्लेषण गर्ने तथा मर्मत, प्रबलीकरण वा भत्काउने सम्बन्धी […]

स्वीकृत BOQ को आधारमा Quotation पेश गर्ने सूचना ।

प्रस्तुत विषयमा आजको मिति २०८२/०६/०२ गते देखि १५ (पन्ध्र) दिन भित्र काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा यस सूचनामा Upload गरेको स्वीकृत Bill of Quantities (BoQ) को आधारमा आवश्यक कागजात सहित Quotation यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा पेश गर्न काठमाडौँ महानगरपालिकामा सुचिकृत भएका Firm/Suppliers/Construction Company लाई […]

विज्ञ रोस्टर दर्ता सम्बन्धी सूचना।

काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका योजना, कार्यक्रम तथा सेवाहरूलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि विभिन्न क्षेत्रमा दक्ष तथा योग्य विज्ञहरूको रोस्टर (Roster) तयार गर्ने निर्णय गरेको छ। यस सम्बन्धमा इच्छुक तथा योग्य नेपाली नागरिकहरूले तोकिएको ढाँचाको आवेदन फाराम र छुट्टै प्रेरणा पत्र (Motivation Letter) सहित आवश्यक कागजात पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको […]

toto
toto
situs toto
toto
situs togel
toto
slot
slot
slot
toto 4d
toto
slot