आ.ले.प बेरुजु संपरीक्षण सम्बन्धमा ।
बैंक खाता शून्य गरी दिने सम्बन्धमा । (सबै वडा कार्यालय, कामपा )
मिति २०७८-१०-२४ गतेको कोभिड-१९ विरुद्धको फाइजर दोश्रो मात्रा खोप अभियानको वडागत विवरण ।
किशाेरकिशाेरीका लागि Pfizer काे दाेस्राे डाेज लगाउने सूचना (वडा २९)
पहिलो खोप Pfizer को लगाएको २१ दिन कटेका १२ वर्षदेखि १७ वर्षसम्मका का.म.पा .२९ वडा भित्र अध्ययनरत विद्यार्थीले खोप कार्डसहित आआफ्नो विद्यालयमा तल दिइएको मिति र समयमा गई दोश्रो डोज खोप लगाउन अनुरोध छ ।
