सूचना र परिपत्र /मुख्य
- विपद् व्यवस्थापन सम्बन्धि तालिम सम्बन्धमा। (श्री सबै वडा कार्यालय काठमाडौँ महानगरपालिका)प्रकाशित मिति : ३० जेष्ठ २०८१, बुधबार १४:१३
- आवश्यक सहयोग सम्बन्धमा। (श्री वडा कार्यालयहरू सबै, टोल विकास संस्थाहरू/समितिहरू सबै, स्थानीय उद्धोग व्यापार संघहरू सबै, अन्य सरिकारवालहरू सबै)प्रकाशित मिति : २८ जेष्ठ २०८१, सोमबार १०:४२
- करारमा नगर प्रहरी जवान नियुक्ती सम्बन्धी सूचना ।प्रकाशित मिति : २९ जेष्ठ २०८१, मंगलवार ०९:०६
- डेमरिज (निर्माण जन्य फोहर) हटाउने सम्बन्धमा। (श्री सार्वजनिक निर्माण विभाग, सबै वडा कार्यालय, काठमाडौँ महानगरपालिका)प्रकाशित मिति : २७ जेष्ठ २०८१, आईतवार १५:५९
- काठमाडौँ महानगरपालिका नगर सभाको पन्ध्रौँ अधिवेशन आह्वान गरिएको सम्बन्धी सूचना ।प्रकाशित मिति : २४ जेष्ठ २०८१, बिहीबार १६:२७
- स्वर्णिम योजना, सांस्कृतिक महानगर अन्तर्गत येँ महानगर स्तरीय धाः बाजं धें धें बल्ला कासा ११४४/धाः बाजा प्रतियोगीता कार्यक्रममा उपस्थित भई कार्यक्रमको शोभा बढाइदिने सम्बन्धमा। (श्री वडा अध्यक्षज्युहरू १ देखि ३२ श्री सबै विभागीय/सचिवालय/आयोजना प्रमुखज्युहरू, काठमाडौँ महानगरपालिका)प्रकाशित मिति : २५ जेष्ठ २०८१, शुक्रबार ११:२२
- काठमाडौँ महानगरपालिका क्षेत्रभित्र सञ्चालित अस्पतालहरूले फार्मेसी सञ्चालन गर्ने सम्बन्धी जरूरी सूचना। (प्रकाशन मिति :- २०८१-०२-२३)प्रकाशित मिति : २३ जेष्ठ २०८१, बुधबार १५:१६
- निति सम्वाद कार्यक्रममा वक्ताको रूपमा आमन्त्रण गरिएको बारे। (श्री कार्यपालिका सदस्यहरू नगर कार्यपालिका कार्यालय काठमाडौँ महानगरपालिका)प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १२:०४
- फोहरमैला अध्ययन सम्बन्धमा आवश्यक सहयोग गर्ने बारे। (श्री सबै वडा कार्यालयहरू, काठमाडौँ महानगरपालिका)प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १२:३७
- अनुगमनको विवरण उपलब्ध गराउने सम्बन्धमा। (श्री सबै विभाग, सबै वडा अनुगमन समिति, सबै अनुगमन टोली काठमाडौँ महानगरपालिका)प्रकाशित मिति : २२ जेष्ठ २०८१, मंगलवार १०:३८
