वार्षिक प्रगति विवरण तथा नीति समीक्षाको विवरण तीन दिन भित्र उपलब्ध गराउने सम्बन्धमा ।
श्री काठमाडौँ महानगरपालिका, सबै प्रशासनिक एकाईहरू, वार्षिक प्रगति विवरण तथा नीति समीक्षाको विवरण तीन दिन भित्र उपलब्ध गराउने सम्बन्धमा ।
स्वास्थ्य विमा दर्ता सहयोगी अन्तरवार्ता सम्बन्धमा
दर्ता सहयोगी अन्तरवार्ता सम्बन्धमा दर्ता सहयोगी अन्तरवार्ता सम्बन्धमा
2077/78 देखि 2080/81 सम्म साउन महिनाको तुलनात्मक आम्दानी विवरण
कक्षा ११ को छात्रवृत्तिको दोस्रो तथा अन्तिम भर्ना सूची प्रकाशन गरिएको सूचना ।
कक्षा ११ को छात्रवृत्तिको दोस्रो तथा अन्तिम भर्ना सूची प्रकाशन गरिएको सूचना । दोस्रो तथा अन्तिम भर्ना सूची ।
महानगरको समग्र ब्राण्डिङ अबधारणा पत्र सहित सुचिकृत हुन आउने सम्बन्धि सुचना

काठमाडौं महानगरपालिकाको आ.ब. २०८०/८१ को नीति तथा कार्यक्रम अनुरुप महानगरपालिकाको राष्ट्रिय तथा अन्तरास्ट्रिय पहिचान बढाउनका लागि साथै महानगरको समग्र ब्राण्डिङ सम्बन्धि काम गर्न इच्छुक व्यक्ति/फर्म/संस्था/गैरसरकारी संस्थाहरुलाई तपशिलका कागजातहरु सहित आजको मिति देखि १५ दिन भित्र यस महानगरपालिकाको शहरी योजना आयोगको सचिवालय, काठमाडौं प्लाजा, कमलादीमा आफ्नो व्यक्ति/फर्म/संस्थाहरुलाई सुचिकृत गर्नुहुन जानकारी गराइन्छ ।
का.म.पा. कल सेन्टरबाट सम्पादित २०८० श्रावण १ दखी ३२ सम्मको मासिक कार्य प्रगति विवरण ।
सहकारी संस्था खारेजी सम्बन्धी अत्यन्त जरुरी सूचना ।
काठमाडौ महानगरपालिका नगरकार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना !
काठमाडौ महानगरपालिका नगरकार्यपालिकाको श्रम बैंकमा आबद्ध हुने बारेको सूचना ! श्रम बैंकमा आबध्द हुने बारेको सूचना श्रमबैंक अनुसूची आवेदन लिंक
