उपस्थिति सम्बन्धमा। (श्री सबै विभागीय प्रमुख ज्यू, श्री वडा अध्यक्षज्यू वडा १ देखि ३२, काठमाडौँ महानगरपालिका)उपस्थिति सम्बन्धमा
सामाजिक सुरक्षा भत्ताका लागि Biometric Verification सम्बन्धमा। (श्री वडा कार्यालय सबै, काठमाडौँ महानगरपालिका।)
विषय क्षेत्रका आयोजना तथा कार्यक्रमको प्राथमिकता निर्धारण गर्ने एवम् विषयगत समितिमा छलफल र प्राथमिकता निर्धारण तथा साङ्केतीकरण गर्ने बारे। (श्री सबै विभाग/महाशाखा/सचिवालय/एकाइ/आयोजना, कार्यक्रम सबै काठमाडौँ महानगरपालिका)
वस्ती/टोलस्तरबाट प्राप्त आयोजना तथा कार्यक्रमलाई विषय क्षेत्र अनुसार छुट्याउने तथा वडाका वजेट सीमा भित्रका र अन्य महत्वपूर्ण आयोजनालाई विषयगत रूपमा प्राथमिकता निर्धारण गरी पेश बारे। (श्री सबै वडा कार्यालय, काठमाडौँ महानगरपालिका)