आगलागी प्रभावित भवनहरूको मूल्याङ्कन (Post Fire-Damage Assessment) का लागि आवेदन आह्वान ।
आगलागी प्रभावित भवनहरूको मूल्याङ्कन (Post Fire-Damage Assessment) का लागि आवेदन आह्वान हुने link:- https://jobs.kathmandu.gov.np/register काठमाडौँ महानगरपालिकाले हालै भएका आगलागी घटनाबाट प्रभावित भवनहरूको Post Fire-Damage Assessment कार्य सम्पन्न गर्न योग्य इन्जिनियर तथा प्राविधिक विज्ञहरूबाट आवेदन आह्वान गर्दछ । यस मूल्याङ्कनको उद्देश्य प्रभावित भवनहरूको संरचनागत सुरक्षा परीक्षण गर्ने, आवश्यक विश्लेषण गर्ने तथा मर्मत, प्रबलीकरण वा भत्काउने सम्बन्धी […]
श्रम बैङ्कको श्रमिक/जनशक्ति परिचालन सम्बन्धि विवरण पठाउने सूचना । (श्री सबै विभाग,सचिवालय,एकाइ,आयोजना,वडा कार्यालय, काठमाडौँ महानगरपालिका)
सेवा करारमा जनशक्ति पदपूर्ति सम्बन्धी सूचना ।
अनलाईन आवेदन दिने लिङ्कः- https://onlineapplication.kathmandu.gov.np/
फोहरमैला व्यवस्थापन सम्बन्धि अत्यन्तै जरूरी सूचना।
दररेट उपलब्ध गराईदिने सम्बन्धमा।
शैक्षिक सत्र २०८२ को कक्षा १ देखि १० सम्म छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थी विवरण।
KMC Scholarship Name List (upto Grade 10)
एम्बुलेन्स अनुदान स्वरूप उपलब्ध गराउने सम्बन्धी सूचना।
स्वीकृत BOQ को आधारमा Quotation पेश गर्ने सूचना ।
प्रस्तुत विषयमा आजको मिति २०८२/०६/०२ गते देखि १५ (पन्ध्र) दिन भित्र काठमाडौँ महानगरपालिका शहरी व्यवस्थापन विभाग यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा यस सूचनामा Upload गरेको स्वीकृत Bill of Quantities (BoQ) को आधारमा आवश्यक कागजात सहित Quotation यस यातायात तथा सडक सुरक्षा स्वर्णिम योजनाको कार्यालयमा पेश गर्न काठमाडौँ महानगरपालिकामा सुचिकृत भएका Firm/Suppliers/Construction Company लाई […]
विज्ञ रोस्टर दर्ता सम्बन्धी सूचना।
काठमाण्डौ महानगरपालिकाले महानगरभित्र सञ्चालनमा रहेका योजना, कार्यक्रम तथा सेवाहरूलाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि विभिन्न क्षेत्रमा दक्ष तथा योग्य विज्ञहरूको रोस्टर (Roster) तयार गर्ने निर्णय गरेको छ। यस सम्बन्धमा इच्छुक तथा योग्य नेपाली नागरिकहरूले तोकिएको ढाँचाको आवेदन फाराम र छुट्टै प्रेरणा पत्र (Motivation Letter) सहित आवश्यक कागजात पेश गर्नका लागि यो सूचना प्रकाशित गरिएको […]
