FAQs Complain Problems

समाचार

जानकारी गराईएको बारे ।

मिति-२०७७-०५-३१ गते विहान ११ बजे  वार्ड न.७,८ र ९ को  संक्रमीत बिरामीहरुको क्लोज कन्ट्याक्ट् मा रहेका १८० जनाको पिसिआर स्वाब कलेक्सन वार्ड न. ८ को कार्यालयमा हुने छ ।